सीपयुक्त जनशक्ति रोजगारीमा : मन्त्री यादव
श्रमजीवी वर्गका पक्षमा लडिरहने विष्टको प्रण काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले एकीकृत सामाजिक सुरक्षा नीति तर्जुमाका लागि कानून मन्त्रालयको राय लिनेसम्बन्धी निर्णय सदर गरेका छन् । पदबहालीका क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले