विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै
काठमाडौँ । आज सेप्टेम्बर २७ का दिन विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमामा यो दिवस मनाइने गरेको छ । राष्ट्रसङ्घको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन् २०१३ मा सम्पन्न साधारणसभाबाट