पर्यटन क्षेत्रको पुनरुत्थान सरकारको प्राथमिकता : मन्त्री ढकाल
कर्णाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानसम्बन्धी योजनालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज तेस्रो राष्ट्रिय होमस्टे (घरबास) कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सरोकारवालाको सहभागितामा पर्यटन पुनरुत्थानसम्बन्धी कार्ययोजना निर्माण