महाशिवरात्रि पर्व- २०७७ : पाशुपत क्षेत्रमा साधुसन्तहरुको गतिविधि (फोटोफिचर)
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको जोखिम रहिरहेकै बेला यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको चहलपहल घटेको छ । विगत वर्ष महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष दुई हजारसम्म साधुसन्तको