वनमाफियालाई कुनै पनि हालतमा सफल हुन नदिने : वनमन्त्री आले
काठमाडौं । वनमन्त्री प्रेमबहादुर आलेले वन सिध्याउने माफियालाई कुनै पनि हालतमा सफल हुन नदिने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आठौँ परिषदलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री आलेले वन क्षेत्रलाई विनाश गर्ने कुनै पनि खालको प्रस्ताव वन मन्त्रालयलाई