चितवनका व्यवसायी टोली मुक्तिनाथतिर
पोखरा । सन् २०२२ मा मुस्ताङको लेतेमा हुने भनिएको अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिताको तयारी अभ्याससँगै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित चितवनका व्यवसायीको टोली मुक्तिनाथतिर लागेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा नेपाल अटोमोबाइल्स एशोसिएशन वाग्मती प्रदेश र चितवन अटोमोबाइल्स