स्थानीय योजना प्लेटफर्मको पाचौं सम्मेलन माघ १९ देखि सुरु हुने
काठमाडौं । शहरी बिकास मन्त्रालयको आयोजनामा स्थानीय योजना प्लेटफर्मको पाचौं संस्करण माघ १९ गते देखि काठमाडौंमा सुरु हुने भएको छ । मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एकीकृत र जलवायु अनुकूलन शहरी बिकासका लागि स्थानीय योजना नाराका साथ माघ १९