बन्दीपुरमा घुम्न आउने पर्यटक बढे, बस्ने घटे
तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ। बन्दीपुर चिसो मौसममा पर्यटकीय गन्तव्यका रूपमा मानिन्छ। यो मौसममा यहाँ आउने आन्तरिक पर्यटक बढे पनि बास बस्नेको सङ्ख्यामा कमी आएको हो। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन