मन्त्री अधिकारीले आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलनमार्फत मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबहाली