भोट हाल्न गाउँ फर्कनेको लर्को
धादिङ । मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेका छन् । निर्वाचन आउन चार दिन मात्र रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो । प्रायः जसो सुनसान हुने धादिङबेँसी अहिले निर्वाचनको