भक्तपुरकाे कोरियामैत्री अस्पतालमा व्लड बैंक स्थापना हुने
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा व्लड बैंक (रक्तसञ्चार केन्द्र) स्थापना गरिने भएको छ । त्यसका लागि नगरपालिका अस्पताल प्रशाशन र लायन्स क्लववीच सम्झौता भएको छ । सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, लायन्स