नेपाल एयरलाइन्सको जहाजमा गडबडी भएपछि सिमकोटमै रोकियो
हुम्ला । सिमकोटबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा जहाजमा प्राविधिक गडबडी आएपछि नेपाल एयरलाइन्सको ट्वीनीटर जहाज सिमकोट विमानस्थलमै रोकिएको छ । अचानक जहाजको बायाँ इन्जिनमा खराबी आउँदा जहाज सिमकोट विमानस्थलमै रोकिनु परेको हो । नेपालगन्जका लागि चौध जना यात्रुहरू भरेर