तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । आज तराईमा हुस्सु र कुहिरो लागेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई