चितवनको मानव सेवा आश्रममा आश्रित एक पुरुषको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका–३ बेलचोकस्थित मानव सेवा आश्रममा आश्रित एक पुरुषको आश्रममै मृत्यु भएको छ । अन्दाजी ४६ वर्षीय नवीन कुमार परियारलाई गएको पुस २५ गते उद्धार गरी आश्रममा लगिएको थियो । परियारको बुधवार बिहान ९ः४५ बजे मृत्यु भएको