काठमाडौँमा भोलिदेखि मेलम्चीको पानी वितरण गरिने
काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले भोलिदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि सिंहदरबारमा एक कार्यक्रमकाबीच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गरेसँगै पानी वितरण हुनेछ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की