रौतहट प्रहरीको सक्रियता: दलित आवासको नाममा ठगी गर्ने गिरोह कारबाहीको दायरामा
रौतहट- रौतहट प्रहरीको गरीब-विपन्नको घर बनाउने भन्दै लाखौंलाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ। विपन्न दलित तथा गरीबलाई आवास बनाउने नाममा लाखौं ठगी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय माधवनारायण नगरपालिका-८ रजावाडा गाउँका