भक्तपुरबाट सम्पर्कविहीन ३३ वर्षीय पुरुषको दुई दिनपछि शव फेला
काठमाडौं, ११ फागुन । भक्तपुरबाट बेपत्ता एक ३३ वर्षीय पुरुषको दुई दिनपछि शव फेला परेको छ। तेह्रथुमको छथर गाउँपालिका–२ घर भई हाल भक्तपुरको सिपाडोल बस्ने ३३ वर्षीय गोपाल प्रसाद ढकालको शव फेला परेको हो। उनी दुई दिनअघि भक्तपुरस्थित डेराबाट सम्पर्कविहीन