सुमन सायमीसँग मिलेर काठमाडौंमा राजेन्द्र महतोको प्रदर्शन
काठमाडौं । अभियन्ता सुमन सायमीसँग मिलेर तराइ मधेस केन्द्रित नेता राजेन्द्र महतोले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् । नेवाः राष्ट्रिय परिषदका संयोजक सायमी र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको संयुक्त आयोजनामा काठमाडौंमा आन्दोलन गर्ने भएका हुन । आज हुने