सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा धनगढीका चन्द्रबहादुर शाही नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीको सिफारिसमा प्रदेश प्रमुख नाजिर मियाँले उनलाई मुख्यन्याधिवक्तामा नियुक्त गरेका हुन्। संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको