सर्लाही नवलपुरमा बस र ट्रक ठोक्किँदा कैयौं यात्रु घाइते
सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुर चोकमा आज साँझ बस र ट्रक ठोक्किएको छ। दुर्घटनामा केही व्यक्ति घाइते भएका छन । तर, घाइतेको एक्किन संख्या खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय लालबन्दीका