जीतपुरसिमराको नगरसभामा भाँडभैलो, नगरसभा सदस्यले कुर्सी भाँचेपछि बैठक अवरुद्ध
जीतपुरसिमरा उपमहानगरपालिकाको दसौं नगरसभाको तेस्रो बैठक सोमबार तनावपूर्ण अवस्थापछि अवरुद्ध भएको छ । अवैधानिक ढंगबाट सभा सम्पन्न गर्न खोजिएको भन्दै अधिकांश नगरसभा सदस्य तोडफोडमा उत्रिएपछि बैठक अवरुद्ध भएको हो । जीतपुरस्थित प्राइम पार्टी प्यालेसमा आयोजित बैठकमा नगर प्रमुख राजन पौडेलले