अस्वस्थ जीवनशैलीका कारण नसर्ने रोग बढ्दै
काठमाडौं । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढेको छ। विज्ञका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग र दमलगायत रोग बढ्दो क्रममा छ। मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजु ओपीडीमा