लाभग्राहीको यकिन सङ्ख्या यथाशीघ्र पठाउन गृहको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले विपद्बाट लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले यसरी लाभग्राहीको सङ्ख्या यकिन गरेर आएको खण्डमा तीन दिनभित्रै अस्थायी आवासका लागि रकम निकासा गर्ने जानकारी गराएको हो। गृहमन्त्री रमेश लेखकले बाढी,