पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलकाे निर्णय
विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ।सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालका अनुसार प्रदेश सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो। अधिकारीबाहेक मानव तस्करी प्रकरणमा जोडिएका अन्य