रवि लामिछानेलाई आज भैरहवा लगिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ । शुक्रबार राति पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । उच्च अदालत बुटवलको तुलसीपुर इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश