धनकुटा बस दुर्घटनाः मृतकको संख्या ३ पुग्यो
धनकुटा । धनकुटामा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । धरानबाट भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस सोमबार बिहान धनकुटाको औद्योगिक ग्रामको गोलाई नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते धनकुटाकी ७३