काठमाडौं तीनकुने क्षेत्रको कर्फ्यू स्थगित
काठमाडौं । काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा शुक्रबार दिउँसोदेखि जारी कर्फ्यू शनिबार बिहान ७ बजेबाट स्थगित भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना सार्वजनिक गर्दै कर्फ्यू स्थगन भएको जानकारी गराएका हुन् । पहिलो सूचनामा शुक्रबार दिउँसो ४:२५ देखि राति