विद्युत आपूर्ति समस्या भएपछि प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चितवन पुगे
चितवन, साउन १२ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन आएका छन् । चितवनका विभिन्न स्थानमा विद्युत आपूर्तिमा देखिएको समस्याका बारेमा जानकारी लिन शाक्य आज बिहान भरतपुर आएका हुन् । विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौती गरेको सूचना