देशमा अब रकेटको गतिमा विकास हुन्छः प्रधानमन्त्री ओली
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले अब रकेटको चालमा देशमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मधेसको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट प्रदेशका आठवटै जिल्लामा सञ्चालित एक निर्वाचन क्षेत्र एक सडक (दोस्रो चरण)’ को योजनाअन्तर्गत ६४ वटै निर्वाचन क्षेत्रको