पत्रकार शम्भु श्रेष्ठ र एमपी सुब्बालाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौ । दृष्टि न्यूज डटकमका सञ्चालक एवम अध्यक्ष शम्भु श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बालाई २५–२५ हजार धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष एवम न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पूर्ण इजलासले बिहीबार दुवै जनाको बयान र