संसदीय सुनुवाई समितिले दुईजना प्रस्तावित राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन
काठमाडौं, संसदीय सुनुवाई समितिले दुईजना प्रस्तावित राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन गरेको छ । फ्रान्सका लागि प्रस्तावित दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित गणेशप्रसाद ढकाललाई बिहीबार बसेको समितिको बैठकले अनुमोदन गरेको हो । गत पुस ६ गते र ९ गते बसेको