२१ औं आत्म सम्मान तथा आदर दिवस २०७५ बाट सम्मानित भए अक्कल तामाङ
काठमाडौ , कुष्ठ प्रभावितका क्षेत्रमा काम गर्ने कुष्ठ प्रभावितहरूको समान उद्देश्यका कुष्ठरोगका कारण समाजबाट आफ्नो मानसम्मान र अस्तित्व गुमाएका व्यक्तिहरूको आत्मसम्मान फर्काएर ससम्मान जीवन निर्वाह गर्न सहयोग गदै आएको आइडिया नेपाल ले विगत लामो समयदेखि सामाजिक क्षेत्रमा रहेका युवा व्यवसायी