बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु
हालैको बाढीले भत्काएका संरचनाको मर्मत र पुनःनिर्माण कार्यलाई नेपाली सेनाले तीव्र बनाएको छ । बाढीले जिल्लाको विभिन्न स्थानमा तटबन्ध, पुल, कल्भर्ट, सडक, विद्यालय लगायतका ७५ वटा संरचनामा क्षति पु¥याएपछि सरकारबाट पुनःनिर्माणको जिम्मा पाएको नेपाली सेनाले मर्मत र पुनःनिर्माण कार्यलाई