विभिन्न जिल्लामा हिमपात : कतै चिन्ता, कतै खुसी
गोरखाको उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ । मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक भवीराज गुरुङले बुधबार बिहान ४ बजे हिउँ पर्न शुरु भएको बताए । वर्षा हिमपातसँगै