गण्डकी प्रदेशमा नमूना कृषिगाउँ कार्यक्रम
गोरखा, गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ३६ गाउँपालिकामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कषिगाउँ कार्यक्रम लागू गर्ने भएको छ । प्रदेश सरकारको योजनामा गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कार्यक्रम कार्यान्वयनका लागि तयारी अन्तिमचरणमा पु¥याएको कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले जानकारी