प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेल असार २५ गतेदेखि मित्रराष्ट्र चीनको भ्रमणमा
बुटवल, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आगामी असार २५ गतेदेखि मित्रराष्ट्र चीनको भ्रमण गर्नुहुने भएको छ । उहाँले चिनिँया कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीनको भ्रमण गर्नुहुने भएको हो । मुख्यमन्त्री पोखरेलको भ्रमणका लागि प्रदेश