काठमाडौँमा युरो पाँच मापदण्डका बु्रमर सञ्चालन हुँदै
काठमाडौँ, काठमाडौँ महानगरपालिकालाई चीनको छेन्दु नगरले प्रदान गरेको दुई थान बु्रमर (यान्त्रिक कुँचो ) सञ्चालन गर्न अझै एक साता लाग्ने भएको छ । गत आइतबार चीनको छेन्दु नगरले कामपालाई ब्रुमर प्रदान गरेको थियो । ब्रुमर सञ्चालन गर्ने रुट, त्यसको चालक