विदेशबाट फर्कदा कति सुन ल्याउन पाइन्छ ? लागू भयो नयाँ प्रावधान
काठमाडौं, खाडी मुलुकबाट सानो परिमाणमा हुने सुन तस्करी रोक्न सरकारले यात्रुले ल्याउने र लैजाने सामग्रीसम्बन्धी प्रावधान हेरफेर गरेको छ । तर, नयाँ प्रावधानले सुन तस्करी गर्नेलाई झन् सहज हुने चिन्ता प्रहरीको छ । नयाँ प्रावधानअनुसार विदेशबाट दुई सय ५० ग्राम (करिब