रोजगारीका अवसर सिर्जना सरकारको पहिलो लक्ष्य हो : प्रधानमन्त्री ओली
सुर्खेत, प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना गर्नु वर्तमान सरकारको पहिलो लक्ष्य भएको बताउनुभएको छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेशिनद्वारा निर्मित सुरुङको आज ‘बे्रक थु्रु’ गर्दै प्रधानमन्त्री ओलीले रोजगारी सिर्जनाका लागि सरकारले ठूला–ठूला आयोजनामार्फत उत्पादकत्व