नेपालको पर्यटन क्षेत्रको प्रचार गरिदिनुहोस् :उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गरिदिन चीनका पत्रकारलाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारलाई राष्ट्रपतिको समेत जिम्मेवारी सम्हाल्नुभएका उपराष्ट्रपति पुनले चीनमा प्रचार प्रसार गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन आग्रह गर्नुभएको हो ।