सातै प्रदेशमा रङ्गशाला : मन्त्री विश्वकर्मा
कास्की, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको प्रगतिबिना देशको समृद्धि सम्भव नरहेकाले खेल क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिकामा आजदेखि शुरु भएको विद्यालयस्तरीय खेलकूद प्रतियोगिता ‘राष्ट्रपति रनिङ शिल्ड’को उद्घाटन गर्दै उहाँले खेलकूदको विकासका लागि देशका