छ सय मुक्त कमैया पुनःस्थापना हुन बाँकी
लम्की, विसं २०५७ मा मुक्त भएका छ सय ४७ मुक्त कमैयाको अझै पुनःस्थापना हुन बाँकी छन् । कमैया मुक्ति घोषणापश्चात कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ जिल्लाका २७ हजार ५०५ मुक्त कमैया मुक्त घोषणा भएका थिए । तीमध्ये २६ हजार ८५८