वालिङ नगरपालिकामा स्तनपान कक्ष सञ्चालन
वालिङ, स्मार्ट सिटीको अवधारणा ल्याएको वालिङ नगरपालिकाले कार्यालयभित्र स्तनपान कक्ष सञ्चालन गरेको छ । नगरपालिकामा विभिन्न कामका लागि आउने सेवाग्राही महिला तथा महिला कर्मचारीलाई लक्ष गरी कार्यालयभित्र सो कक्ष सञ्चालन गरिएको हो । कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीले सार्वजनिक