मकवानपुरमा भीषण वर्षापछि बाटो अबरुद्ध, खोलाले बगायो गाडी
हेटौडा, मकवानपुरमा भीषण वर्षाका कारण कतिपय बाटोहरु अवरुद्ध भएका छन् । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ । त्यस्तै हेटौँडाको कर्राखोलामा आएको