विकास निर्माणको अनुगमन गरिन्छ : मुख्यमन्त्री राई
विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौतिक निर्माण कार्यको अनुगमनका लागि प्रदेश अनुगमन समिति तयार गरिने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज आयोजित आर्थिक वर्ष २०७५/७६ को दोस्रो चौमासिक प्रगति समीक्षा बैठकमा उहाँले प्रदेशमा निर्माण हुने