युवा विदेश पठाउनुहुँदैन : मन्त्री अर्याल
स्याङ्जा, भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले युवालाई विदेश पठाउन नहुने बताउनुभएको छ । मन्त्री अर्यालले युवाहरुलाई विदेश पठाउने होइन नेपाललाई विदेशी युवाको आकर्षणको थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । मन्त्री अर्यालले आधिखोला गाउँपालिकाको वडा नम्बर २