भाउ बढेपछि अदुवामा किसानको उत्साह
इलाम । विगतका वर्षभन्दा यसपटक अदुवाको भाउ बढेपछि किसानमा उत्साह थपिएको छ । गत वर्षभन्दा चारगुणा बढी भाउ आएपछि किसानले यो वर्ष अदुवाबाट राम्रै मूल्य हात पर्ने भएपछि किसानमा उत्साह थपिएको हो । भारतीय अवरोध, सङ्क्रमण र मौसमी समस्याले विगतका