तरकारी खेतीबाट आत्मनिर्भर बन्दै कृषक
इनरुवा । इनरुवा नगरपालिका–९ बबियाका सत्यनारायण यादवले पहिले निर्वाहमुखी तरकारी खेती गर्दै आउनुभएको थियो । आफूसँग भएको सात कठ्ठा जग्गामा उहाँले तरकारी खेती गर्नुभएको छ । व्यावसायिक तरकारी खेती कसरी गर्ने भने ज्ञानको अभावका कारण आफूसँग भएको सात कठ्ठा जग्गामा