पुल क्षतिग्रस्त हुँदा मोरङ–सुनसरी कोरिडोरका उद्योग ठप्प
काठमाडौं । मिरगञ्ज पुल क्षतिग्रस्त हुँदा मोरङ–सुनसरी कोरिडोरका उद्योग व्यवासाय ठप्प हुने भएको छ । सीमावर्ती भारतीय बजार जोगबनी छेउमा अवस्थित जीर्ण अवस्थामा रहेको मिरगञ्ज पुल मर्मतको क्रममा रहेको र मर्मत कार्य पूरा हुन कम्तीमा तीनदेखि चार हप्ता लाग्ने भारतीय