गण्डकी प्रदेशसभा बैठक पुस २३ देखि
पोखरा । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले पुस २३ गतेदेखि प्रदेशसभा बैठक बस्ने र त्यसका लागि गण्डकी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको पुस १४ गते पोखरामा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार